कम्पास

ना. [अङ्.]

  1. दिशाहरू छुट्याउने यन्त्र; दिग्दर्शन यन्त्र; दिक्साधन यन्त्र।
  2. रेखागणित, चित्रकला आदिमा वृत्त, अर्धवृत्त वा खण्डवृत्त कोर्ने एक सामान; पर्काल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)