कम्पासे

वि.

  1. कम्पासको काम गर्ने। ना. कम्पासद्वारा जमिनको नक्सा आदि कोर्ने काममा अमिनलाई सघाउने कामदार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)