कम्लाउनु

अ.क्रि.

  1. गाभिनु गाई आदि वस्तुभाउको स्पष्ट देखिने गरी फाँचो र सुत बढ्दै जानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)