कम्सा

ना. [सं. कं श = जलपात्र विशेष]

  1. सुमेरु र नली मात्र हुने एक प्रकारको सोते हुक्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)