कयथ
ना. [प्रा. कइत्थ< सं. कपित्थ]
- फेरोनिया लिमोनिया जातिको काँडादार एक रुख र त्यसको फल; कैथ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. कइत्थ< सं. कपित्थ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)