करकोसिस

ना. [(द्वि.) कोसिस]

  1. कोसिस वा सोसमानको कुनै कार्य; कोसिसका साथै सहायक कार्यका रूपमा गरिने समानधर्मी एवं समान लक्ष्य भएको अन्य कार्य; मरमिहिनेत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)