करक्क
क्रि.वि. [अ. मू. कर् > करक्+क]
- एकै प्रयासमा भाँचिने गरी; काठ, लट्ठी, उखु आदि वस्तुलाई दोबारेर खण्डित गर्ने किसिमले; पटक्क।
- 'कर्' वा 'पट्' को आवाज आउने गरी कुनै काठ, लठ्ठी आदि भाँचिने किसिमसँग।
- उठ्दा, बस्दा वा अन्य कुनै कारणवश गम्भीर पीडा भई शरीरको कुनै अङ्ग दुखेर कर्किने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)