करङे
ना.
- एक प्रकारको सानो र डोलो माछो।
- साधारण व्यवहारका लागि बनाइएको दलुवा डसना; लम्पट।
- करङ छ्याङ्गै देखिने अर्थात् दुब्लो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)