करङ

ना. [सं. करङ्क]

  1. हाडखोर
  2. ढाडबाट आरम्भ भएर छातीको मध्य भागमा पुगी जोडिने र भित्र्याँस (मुटु, कलेजो, फोक्सो, फियो आदि)को रक्षा गर्न सघाउ पुर्‍याउने हाडका पाताहरूबाट निर्मित पिँजडाका आकारको अस्थिप्रणाली।
  3. आकारमा दोब्रिएको तरबार झैँ देखिने उक्त प्रणालीको कुनै एक हाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)