करबाल

ना. [सं.]

  1. हातले हान्ने हतियार (खड्ग, तरबार वा खुकुरी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)