करबल
ना. [कर+बल]
- जबरजस्तीसहितको व्यवहार; इच्छाका विरुद्ध कसैलाई काममा लगाउने क्रिया वा प्रक्रिया; करकाप; बलजफती; जबरजस्ती।
- अन्याय; थिचोमिचो; अत्याचार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कर+बल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)