करमाला

ना. [सं.]

  1. जपमन्त्र आदिको सङ्ख्या गन्ने क्रममा स्फटिक, तुलसी वा रुद्राक्षका मालाको साटो औँलाका हत्केलातिरका जोर्नीका रेखालाई गन्ने कामको आधार मान्दा तिनका निम्ति प्रयुक्त हुने सामूहिक संज्ञा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)