करमाली
वि.
- करमालाका आधारमा जप आदि गर्ने (व्यक्ति)।
- आफ्ना किरणलाई स्वयं आफैँले मालाका रूपमा धारण गर्ने एक देवता; सूर्यनारायण।
- सूर्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)