करयुगल

ना. [सं.]

  1. अभिन्न रूपमा दुई हातलाई जनाउने साझे संज्ञा।
  2. जम्लाहात; करजोरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)