करयोग्य मूल्य
ना. [सं.]
- कर कार्यालयले मिनाहा गरेको करमुक्त मूल्यभन्दा बढी मूल्य; कर लाग्ने चाहिँ मूल्य (घर, जग्गा आदिको)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)