कराँत
ना. [सं. क्रान्त]
- समात्न वा पक्रन अनुकूल पर्ने स्थिति (कुस्ती खेल्दा, भारी बोक्ता आदि )। (उदा.- राम त बलियै हो, तर कराँत नपरेकाले कुस्तीमा उसको जित हुन सकेन)।
- बल; तागत; शक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)