करसम्पुट

ना. [सं.]

  1. अभिवादनका समयमा नमस्कार आदिमा झैँ दुई हत्केलालाई पूरै नजोडी औँलाका टुप्पा र मणिबन्ध मात्र जोडेर बुढी औँलातिर खुला राख्ने एक विशेष मुद्रा (प्रायः धार्मिक); अञ्जलिमुद्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)