करार

ना. [अ.]

  1. कुनै कार्य लिखत रूपमा जिम्मा लिने काम वा त्यसरी जिम्मा लिएको दायित्व।
  2. त्यसरी जिम्मा लिन गरिने लिखित कबुल वा प्रतिज्ञा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)