करारनामा

ना.

  1. एक पक्षले अर्को पक्षलाई कुनै सेवा, भारा, अभिभारा आदि सुम्पँदा र घर, पसल, गाडी आदि भाडामा दिँदा दुवै पक्षले करार गरी सही गरेको लिखत; कबुलनामा; कबुलियतनामा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)