कराही

ना. [सं. कराह]

  1. दुईतिर कडा लागेको र मुख फराक हुने पकाउने भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)