कराही
ना. [सं. कटभी]
- शिरीषको जस्तो बोट हुने र सेतो अपराजिताको झैँ फूल फुल्ने एक राइली वृक्ष वा त्यसको टर्रो स्वादको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. कटभी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)