करिब

क्रि.वि. [अ. करीब]

  1. नजिकमा; छेउमा; पासमा (उदा.- म उसलाई सधैँ आफ्नो करिब देख्न चाहन्छु।)।
  2. प्रायः; झन्डै; झन्डैले; लगभग (उदा.- तिम्रो अनुहार करिब रामसित मिल्छ।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)