करु
ना. [तुल. सं. कुरी = अन्नविशेष]
- हिमाली भागको लेकतिर खेती गरिने, बोट र दाना जौका आकारको हुने एक प्रकारको अन्नविशेष। (यसको सत्तु बनाएर उपयोग गरिन्छ )।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [तुल. सं. कुरी = अन्नविशेष]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)