करुण

ना. [सं.]

  1. कसैप्रति उसको स्वभाव, अवस्था आदिले गर्दा उपकारका निमित्त दर्साइने दयाको भाव; करुणा; दया।
  2. साहित्यमा नवरसमध्येको एक रस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)