करुणार्द्र

वि.

  1. अर्काको दुःख देखेर मन पग्लने; अर्काको दुःखमा आफू पनि दुःखी हुने; करुणामय; दयामायाले ओतप्रोत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)