करुणावतार

ना.

  1. प्राणीहरूमा आइपरेको वा आइपर्ने दुःख हटाउन र आफ्ना भक्तका उपर दया गर्नका निम्ति भगवान्ले लिएको अवतार; करुणामूर्ति; अति दयालु मानिने रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)