करुवा

ना. [सं. कटक]

  1. फल्याकको जोर्नीमा ठोकिने फलामको दुईखुट्टे किला।
  2. सँघारठेलोमा ढोकाको मास्तिर ठोकिने फलामको तीनखुट्टे किला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)