करुवा
ना. [सं. कर्करिका]
- पेट फुकी घाँटी सानो भएर मुखमा छाताजस्तो भई बिट फर्केको, पेटको माथिल्लो भागमा ठाडो टुटी लागेको पानीको भाँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. कर्करिका]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)