करेन्ट

ना. [अङ्.]

  1. पानी, कोइला वा तेलबाट वैज्ञानिक प्रक्रियाद्वारा उत्पादित बिजुलीबत्ती बाल्ने र मेसिन आदि चलाउने काममा प्रयोग गरिने एक प्रकारको अदृश्य शक्ति; विद्युत् प्रवाह; विद्युत् तरङ्ग।
  2. नदी आदिको पानीको प्रवाह; पानीको धारा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)