करेप्नु

अ.क्रि. [करेप+नु]

  1. हलचल गर्न नसक्ने गरी समाउनु; अँठ्याउनु।
  2. अक्करमा वा पासोमा पार्नु; करमा पार्नु; करकाप गर्नु; र्‍याखर्‍याखती पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)