करेप

ना.

  1. हलचल गर्न नसकिने अँठ्याइ, समाइ, पासो आदिबाट भएको वा परेको बन्धन।
  2. कुनै काम नगरी नहुने वा टार्नै पर्ने कर; करकाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)