करेली
ना. [प्रा. कडाली]
- काठी कसेको बखत घोडाका टाउकामा लाउने छालाको साज; मोहोडा।
- लगाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. कडाली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)