करेलो

ना. [सं. कारवेल्ल]

  1. वर्षायाममा तीनचोसे पात हुने लहरामा फल्ने, चोसैचोसा निस्कने र तितो स्वादको हुने, तरकारी वा अचार बनाएर खाइने लाम्चो फल; तिते करेलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)