करोड

ना. [सं. कोटि]

  1. सय लाखको सङ्ख्या; कडोर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)