करेसो

ना. [घर+एसो? सं. गृहांश]

  1. घरले चर्चेको र आँगनले ओगटेर बाँकी रहेको जग्गा (दायाँबायाँका पटाङ्गिनी र पछाडिको बारीसमेत)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)