करौँदा
ना. [सं. करमर्द]
- ससाना पात, सेतो फूल, साना गोल फल लाग्ने एक प्रकारको काँडे रुख।
- त्यसैको फल; करमर्द।
- सेतोरातो मिसिएको अमिलो फल; करञ्ज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. करमर्द]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)