कर्काउनु
प्रे.क्रि.
- टेढो पार्नु; बङ्ग्याउनु; मर्काउनु।
- आँखा सन्काउनु।
- काँक्रो फल आदि करक्क चपाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)