कर्काउली
ना. [सं. कर+छोदली]
- हर्पे, चौँठो आदिबाट घिउ, तेल आदि झिक्ने सानो डाडु; करछुली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. कर+छोदली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)