कर्किनु

अ.क्रि. [कर्के+इ+नु]

  1. कर्के होइनु; टेढिनु; बाङ्गिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)