कर्चुलो

ना.

  1. एकातिर डाडु र अर्कातिर पन्युँ भएको वा एकातिर पन्युँ मात्र भएको, पकाएको वस्तु चलाउने भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)