कर्छुली
ना. [√ करछुली]
- हर्पे, ठेकी आदिमा राखिएको वस्तु (घिउतेल आदि) झिक्ने अर्थात् घिउतेल सुमर्ने सानो डाडु; कर्क्यौली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ करछुली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)