कर्णकटु

वि.

  1. कानले सुन्न पनि अप्ठेरोलाग्दो; सुन्दा अप्रिय लाग्ने; श्रुतिकटु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)