कर्ण
ना. [सं.]
- कान।
- त्रिभुजका समकोणका सामुन्नेको रेखा।
- पटला वा नाउको गतिलाई हावाद्वारा नियन्त्रित गराउने साधन; पतवार।
- अविवाहित अवस्थामा कुन्तीबाट जन्मेका महाभारतप्रसिद्ध सूर्यपुत्र।
- महादानी; अति उदार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)