कर्णधार

ना.

  1. नाउ वा डुङ्गा खियाएर जीविका गर्ने व्यक्ति; बोटे; माझी; मल्लाह।
  2. कुनै संस्था वा कार्यालयको मुख्य अधिकारी; प्रमुख शासक।
  3. पार लाउने (व्यक्ति); सिपालु; पोख्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)