कर्णपरम्परा
ना.
- एक कानबाट अर्को कान र त्यसबाट पनि अर्को कान हुँदै फैलिएर आएको कुरा; मान्छे मान्छे वा पुस्ता पुस्ताबाट सुनिँदै आएको खबर; श्रुतिपरम्परा; हल्ला।
- गोप्य राख्न खोजिएको तर कानेखुसी हुँदै झन् फैलिएको कुरोकन्थो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)