कर्णपिशाची

ना.

  1. तन्त्रशास्त्रका अनुसार अदृश्य रूपमा साधकसामु आई कानमा खुसुक्क परोक्ष ज्ञान दिने भनिएको एक देवयोनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)