कर्णपरीक्षण
ना.
- यन्त्रद्वारा गरिने, कानभित्र भएको रोगसम्बन्धी जाँच पडताल; श्रवणशक्तिको मापन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)