कर्णिकार

ना. [सं.]

  1. ल्वाङका आकारको बास्नादार फूल फुल्ने सानो रुख; कनकचम्पा; काँढे चाँप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)