कर्णेजप
वि. [सं.]
- खोजी खोजी अर्काको चुक्ली लाएर हिँड्ने; मन्त्र जपे जस्तै अरूले नसुन्ने गरी कसैको नराम्रो कुरा अर्काको कानमा सुटुक्क भन्ने; छुल्याहा।
- चुक्ली लगाई हिँड्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)