कर्तन

ना. [सं.]

  1. छुरी, चुलेँसी आदिले काट्ने वा खोल्स्याउने काम; तह मिलाएर केश, नीलकाँडा आदि छाँट्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)